Add Your Blog | | Signup
हाम्रो नेपाल मा · 4d ago

नेपालका भेंडा नेता र जनतालाई सम्बोधन

अचेल फेरि नेपालमा चहलपहल बढेको छ । यस पालीको जेठ १४ मा त साच्चै नै प्रलय नै आउला जस्तो गर्न थालेका छन् मानिसहरू । हिजै एक जना चर्चित मानवअधिकारीकर्मीले निकै गम्भीर भएको नाटक गर्दै भने – देश मास हिस्टेरियामा गईसक्यो । अर्काथरी, अग्रगमनका ठेकेदारकर्मीले भने – हैन, सबै जातजाति आफ्नो अधिकार बारे सचेत भए...
0 Vote Up · Share
हाम्रो नेपाल मा · 6d ago

लौ अब बाहुनहरूको पनि नेपाल बन्द

हाहाहा...आजको नेपाल बन्दमा म खुशी छुजनजाति, मधेशी, आदि लगायत विगतमा शासन पद्धतिमा अलिक पछाडि परेकालाई शासन प्रक्रियामा अगाडि आउन दिनुपर्छ भन्नेमा म बाहुन आफू पछाडि बसेरै भएपनि समर्थन गरेकै होतर, जनजाति, मधेशी आदि भनाउँदाहरूले के बिर्से भने उनीहरू शासन प्रक्रियामा मात्र बाहुन, क्षेत्री, ठकुरी भन्दा अ...
0 Vote Up · Share
हाम्रो नेपाल मा · 11M ago

खबरदार..संबिधान जारी गरेन्यौ भने म पनि देखाइदिउला फेरी

१ महिना बित्नै लाग्यो..अब दुई महिना मात्र बाँकी छ्छिटो छिटो गर्नुपर्‍योसंबिधान सभाका नेताहरु हो तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले भतुवाहरु हो आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने खबरदार म पनि देखाइदिउला फेरी

१ महिना बित्नै लाग्यो..अब दुई महिना मात्र बाँकी छ्छिटो छिटो गर्नुपर्‍योसंबिधान सभाका नेताहरु हो तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले भतुवाहरु हो आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने.... खबरदार म पनि देखाइदिउला फेरी
0 Vote Up · Share
हाम्रो नेपाल मा · 11M ago

कुरो खरो छ्

कुरो खरो छ्,गरी खानेले चाकरी गर्दैनचाकरी गर्नेले गरी खाँदैन सबैलाई चेतना भया
0 Vote Up · Share
हाम्रो नेपाल मा · 11M ago

तीन मैना भित्र संबिधान जारि गर...नत्र देखाइदिउला तिमेरुलाई

आ आफ्नो गरी खान्या हो.कसैले पनि फूर्ती नलान्या हो.अब तीन मैना भित्र संबिधान जारि गरन्या हो.नत्र मलाइ पनि साच्चैको जङ को चलन्या हो. अनि म पनि नेताहरुलाई देखाइदिन्छु. सबैलाई चेतना भया.
0 Vote Up · Share
हाम्रो नेपाल मा · 11M ago

संबिधान सभालाई अन्तिम पटक छ महिनाको लागि मेरो अनुमती

लु त लु, नेताहरुले पनि धेरै रोइ कराइ गरेएक पल्टलाई भये नि संबिधान सभा को म्याद थप्दिनु पर्‍यो भनेर राष्ट्रपती पनि आफ्नो पनि पद जान लाग्यो भनेर क्वाँ क्वाँ गर्न थाले मलाई पनि दया लागेर आयो सभासदले अहिले खाइपाइ आएको तलबमा आधाले कतौटी गर अनी एकपटक अन्तिम पटक छ् महिनाको लागि म्याद बढाओ तर भन्देकोछु नि य...

More Stories