You're new here, aren't you?
NetworkedBlogs allows you to stay up to date with blogs you love.
Click the Follow button to follow updates from this blog.
| Blog Name: |
Bednath Blog |
| Url: |
http://www.bednath.blogspot.com |
| Language: |
Nepali |
| Topics: |
Personal, Literature, Qatar |
| Description: |
सोचाइ विचार र रहर बात उत्पन भएको सिर्जना
===================
आफ्नै -लेखाइको सन्दर्भमा वोल्दा...
===================
"म" जीवनको साथर्कता खोज्न केही जुझारुक हुने चेष्टा गर्दैछु । त्यसैले त म निरंकुस्हरू प्रति तास्लिमा नसरिनको भाकामा , "धिकार छ तिनिहरुलाई....... " भन्न मन लाग्छ र माक्सले जस्तो अठोट पुर्णको कठोर "जीवन" चुनौती दिदै "चे" झै नौलो शब्द लिएर उदय हुन मन लाग्छ , अब्राहम लिंग्कनको जीवन, कथा जस्तो नभएर टेरेसाको जस्तो रहर बोकी आइस्टाइनको लाठी टेक्दै मेरै सगरमाथा चढ्न मन लाग्छ । यी यसरी नै खोज्दै छू म मेरा सफरहरुमा मदन भन्डारीले भने झै जीवनका लागी "सिदान्त "
.............................................................................
" म बन्दुकको नाल मा - सपना देख्दीन
त्यसैले ,
सयौ पटक भनी सके - बन्द नगरौ भनेर !
घाटा आफैलाई हो ।
हजारौ पटक भनी सके -तोडफोड नगरौ भनेर !
नोक्सान आफ्नै हो ।
हैन यी मान्छे हुन की के हुन ?
सायद, यो न्युटनको
चाल सम्बन्धी तेस्रो नियम हो
हरेक क्रिया मा बराबर तर विपरीत प्रतिक्रया
जती पटक हिंसा त्यागौ भन्छु
उती पटक हत्या हुन्छ ।
थोरै भए नि विकाश गरौ भन्दा
धेरै विनाश गर्छन -यहाँ । "
..............................................
"हिरा मोती त रोजेको हैन
जिउन मात्र खोजेको हु
तिम्रो स्वाभिमान चोर्न लागेको हैन
आफ्नो अधिकार खोस्दै गरेको हु "
......................................................
आस्थाहरू जलाउन चाहन्न न त उमंगलाई गाड्न चाहन्छु, अनि यो पनी मन छैन हिम्मतको राकोलाई रगतको आहालमा - डुबाई रहर र इच्छाका जुलुसहरुलाई आफ्नो बाध्यता सम्झि परिस्थिति सामू घुडा टेकाउने छैन सपना, छ त केवल रहर , इच्छा र मन - सामाजिक संरचना परिवर्तन गराउनेको । त्यसैले त ज्वालामुखिमा पथरहरू धुलो भएर उडदा रहेछन , विश्फोटित ज्वालाका तरलसरि । म्याग्मा - जमेर पहाडको ढिस्को भै बस्दो रहेछ । हुन त एउटा ध्वंस , विनाश पनी सिर्जना बन्दों रहेछ - एउटा -संकट, अन्त्य र विनाशको ....!!! विनास त एउटा सिर्जना हुन सक्छ भने म पनी केहीगरउ भनेर - एउटा सिर्जना मा लागी परेको छू हेरौ कतिको गति पाउन सकने हु त्यों त ........समयले नै जनाउला, रहरै रहरले जन्माएको ब्लग को पिरती कसरी गाढा बनाउन सकौला ! धन्यवाद !
Posted by बेदनाथ पुलामी ( उमेश ) |
| Popularity: |
451 Followers |
- ۞ Cafe Mangalam
Literature, Personal, Nepali Blog
- The Road to nowhere goes everywhere------
Nepal, Japan, Personal
- कृष्णपक्ष
nepali, literature, blog
- ۩ Shankar Lamichhane Smriti Ghar
Literature, Personality, Nepali Blog
- सपनासंसार
Fun, News, Literature
Questions? contact: networkedblogs@ninua.com
Copyright (C) 2008, Ninua, Inc.