Add Your Blog | | Signup
Kapilvastu Day Blog · 8h ago

शान्तिका अग्रदूत गौतम बुद्ध

- केदार शाक्य सिद्धार्थ गौतम बुद्धले प्राचीन कपिलवस्तु राजदरवारबाट महाभिनिष्क्रमण गरी सम्पूर्ण राज्यसुखभोग त्याग गरेपछि पनि उनलाई आफ्नो मातृभूमिप्रति माया र श्रद्धा थियो । यो कुरा बुद्धकालीन ऐतिहासिक घटना प्रसङ्गहरूबाट पुष्टि भएको छ । प्राचीन कपिलवस्तु शाक्यगणतन्त्र समुन्नत थियो । आफ्नो जातीयताप्रति
0 Vote Up · Share
Kapilvastu Day Blog · 1d ago

अभियानको दोश्रो बिस्व कार्य समितिको लागि तयारी मूल समिति गठन

मूलत: भारतले सन २०१२ सम्ममा नक्कली लुम्बिनी निर्माण कार्य संपन्न गर्ने किसिमले सन २००९ मा झन्डै असी प्रतिशत काम संपन्न गर्दा समेत कतैबाट पनि आवाज नउठेकोले त्यस्को बिरोधमा बिस्वब्यापी रुपमा आवाज उठाउनका लागि १ डिसेम्बर २००९ मा इतिहासमा पहिलो पटक कपिलवस्तु दिवस बिस्व दिवसको रुपमा बिभिन्न देशमा बिभिन्न
0 Vote Up · Share
Kapilvastu Day Blog · 6d ago

गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक जर्मन पत्रिका फेला

by Nabin Panth Nepali करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर म भयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्न
0 Vote Up · Share
Kapilvastu Day Blog · 1W ago

Facebook Upshot: T-shirt with Buddha’s Birthplace

Ram Kumar Shrestha April 30 The weather was surprisingly wonderful today, so I went to the town centre wearing T-shirt with Buddha’s photo. Three guys came to me and hugged. After having chat for a while they expressed their wish to born in Lumbini, Nepal where Buddha was born in their next life. I
0 Vote Up · Share
Kapilvastu Day Blog · 1W ago

Facebook Upshot: अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरु

Ram Kumar Shrestha April 1 जय स्वाभिमान कार्यकर्ममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केही अभियान्ताहरुसंगको कुराकानी: एकातिर बुद्ध जन्मस्थलबारे दिग्भ्रम संसारभरी ब्याप्त देखिन्छ भने आफना सीमित साधन र श्रोतका बाबजुद सो दिग्भ्रम निस्तेज पार्न आफ्नै किसिमले निरन्तर लागिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभि
0 Vote Up · Share
Kapilvastu Day Blog · 1W ago

2556th Buddha Jayanti in Israel

Filed under: Visual
0 Vote Up · Share
Kapilvastu Day Blog · 1W ago

इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

१२ मइ, तेलअबिब, इजरायल: लुम्बिनी-कपिलबस्तु दिवस अभियान इजरायल रास्ट्रिय समितिले बिभिन्न संघ सस्थाहरुसंग संयुक्त रुपमा तेलअविव स्थित लेवेन्स्की पार्कमा २५५६ औं बुद्ध जयन्ती बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि भब्यताका साथ मनाएको छ । उक्त
0 Vote Up · Share
Kapilvastu Day Blog · 2W ago

सिडनीमा लुम्बिनी भ्रमण बर्ष २०१२ प्रबर्द्धन बिषयमा छलफल

सानु घिमिरे, सिडनी अस्ट्रेलिया: सिडनीको आमा रेस्टुरेन्टमा ८ मइका दिन नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई बिदेशमा रहेका नेपालीका हैसियतले नागरिकीय दायित्व निर्बाह गर्ने क्रममा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित भएर छलफल भएको छ । उक्त छलफलमा लुम्बिनी-कपिलवस्तु दिवस अभि
0 Vote Up · Share
Kapilvastu Day Blog · 2W ago

सिडनीमा २५५६ औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

सानु घिमिरे, सिडनी, अस्ट्रेलिया: बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ । अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा यहि ६ मे बुद्ध जयन्तिको दिन बुद्ध पुजा अर्चना , बिपस्यना ध्यान , लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्री
0 Vote Up · Share
Kapilvastu Day Blog · 2W ago

आइफल टावरलाई साक्षी राखेर बुद्धको सन्देश

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड लाग्छ । तर हिजो अलि भिन्न थियो यो ठाउँको वातावरण ।
0 Vote Up · Share
More Stories