गन्थन – २
काठमाण्डु । एउटा दिक्कलाग्दो रुग्ण शहरको नाम । दिक्दारीका पहाडहरुले घेरेर यसलाई उपत्यका बनाएको छ । र दिक्दारीको पानी बग्ने वाग्मती नीलेर यहाँ मान्छेहरु दिक्दारी बाँच्दछन्, दिक्दारी काल पर्खेर हरक्षण ।
सिँददरबारदेखि सुकुम्वासी वस्तीहरुसम्म मान्छेहरु उही अनु
गन्थन
मङ्सीर नसकिएका बेला काठमाण्डु सेलाइसकेको छ । पन्जा र ओभरकोटमा मान्छेहरु मोटाएको देखिन थालिसकेका छन् अचेल । तरुनीका कुरा त कहिले पो गर्न सकिन्छ र ? आम मान्छे भएर सोच्ने हो भने यो पालि पनि राम्रोसँग पानी परेन र काठमाण्डुमा जसले सुकै नाकाबन्दी गरेको घमण्ड गरेपनि जाडो
किर
हिउँ पग्लेर हिमालहरु
चट्टान मात्रका पहाड भएका बेला
आरोहीहरुले हरदिन
सगरमाथा आरोहणको
नयाँ नयाँ किर्तिमान बनाउन थाले ।
दियालो
हरसाँझ दैलोमा
धीपधीप गर्दो छ यो ।
तिम्रो जस्तो
तिहारको दियो होइन यो ।
उसको छोरो फर्केला भनी
पैचो लिएको तेलमा
उसले बालेको दियालो हो ।
खच्चर भन्छ :
“किन यत्ति भारी छन्
यी दुब्ला पातला मरन्च्याँसे मनुवाहरु ?
शायद देशको चिन्ताले पो हो कि !”
Not enough data.
Calculated for blogs with 20+ followers.
Questions? contact: networkedblogs@ninua.com
Copyright (C) 2008, Ninua, Inc.